
गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका वडा नम्वर ६ नयाँसाघुँका २७ बर्षीय मिलन थापा मगर रहेको प्रहरीले जनाएको छ ।शनिवार राती करिव

गोरखा नगरपालिका–७ नयाँबजारस्थित जेनियस गोरखा इङ्गलिस स्कुल प्रालिको १७ औ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको अधिवेशनले बिनोद अर्यालको अध्यक्षतामा नौ सदस्यीय संचालक

गोरखा नगरपालिका वडा नं १० को छेवेटार आधारभुत स्वास्थ्य केन्द्रमा आयोजित दुई दिने स्वास्थ्य शिविरमा ४८० जनाले सेवा लिएका छन् । शिविरको पहिलो दिन शुक्रबार ३२० जना र शनिबार १६०

नवौँ ओसन कपको उपाधी द ओल्ड क्यापिटल माविले हात पारेको छ । लक्ष्मी सामुदायिक शिक्षा सदनलाई २—० गोल अन्तरले पराजित गर्दै द ओल्ड क्यापिटल उपाधि जित्न सफल भएको हो ।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को म्याद थप गर्ने निर्णयको बिरोध गर्दै गण्डकी प्रदेश सरकारले कानुनी उपचार खोज्ने भएको छ । गत पुस ५ गते बसेको संघीय मन्त्री परिषदको बैठकले

छोरी जन्माएर मार्ने एक आमालाई गोरखा प्रहरीले १७ बर्षपछि पक्राउ गरेको छ । २०६६ साल माघ ७ गते छोरी जन्माएर मारेकी सहिदलखन गाउँपालिका ७ बुंकोटकी ३६ बर्षकी मञ्जु श्रेष्ठलाई गत

रोटरी क्लव अफ काठमाडौ नर्थले गोरखाको बुंकोटस्थित एक स्वास्थ्य संस्थालाई स्वास्थ सम्बन्धी सामग्री उपलब्ध गराएको छ । रोटरी क्लव अफ गोरखाको समन्वयमा सो क्लवले सहिद लखन गाउँपालिका ८ स्थित बुंकोट

अनाथ, असहायको लालनपालन र पठनपाठन गराउने उद्देश्यले तीन दशकअघि गोरखा नगरपालिका १० छेपेटारमा सञ्चालन भएको मुक्ति बालआश्रमको जग्गा संस्थाकै नाममा फिर्ता गर्नुपर्ने स्थानीय बासीले माग गरेका छन् । विदेशी दातृसंस्थाको

भीमसेनथापा गाउँपालिका ८ स्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाको कार्यालय फुटाएर २६ लाख ३९ हजार रुपैँया चोरी भएको दुई वर्ष बितिसक्यो अझै चोर पत्ता लागेको छैन । सञ्चालक समितिको

बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ रन्चोकका आगालागीबाट पिडित परिवारलाई स्थानीय लोक कल्याणकारी सामाजिक संस्था गो ड्राईभरबा मेमोरियल फाउण्डेशन ट्रस्टले आर्थिक सहयोग गरेको छ । सो संस्थाले बिहिबार पिडितको घरमै