| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

पन्थडिही कटहरे हर्मी सडकको प्रगति ४९ प्रतिशत

गोरखामा चलिरहेका योजनामध्य सबैभन्दा ठूलो मानिएको पन्थडिही, कटहरे, हर्मी, साहिँलटार सडक स्तरोन्नति गर्ने कामको ४९ प्रतिशत प्रगति भएको छ । ८१ करोड ६० लाख रुपैयाँ लागतमा २० किलोमिटर सडक कालोपत्रे

मसेलमा अन्नपूर्ण मन्दिर शिलान्यास

भिमसेनथापा गाउँपालिका–१ मसेलको गैराथोक स्थित अन्नपूर्ण देविको मन्दिर शिलान्यास गरिएको छ । बुधबार पलिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती र भीमसेनथापा गाउँपालिका वडा नं १ का वडाअध्यक्ष बिकास श्रेष्ठले संयुक्त रुपमा मन्दिरको

गोरखालाई दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान

जिल्लालाई दूधमा आत्मनिर्भर बनाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम संचालन गर्दै आएको छ । गत बर्षजस्तै कार्यालयले उक्त कार्यक्रमलाई यो बर्ष पनि निरन्तरता

सिरानचोकमा गुणस्तरहीन मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

सिरानचोक गाउँपालिकाले प्लाष्टिकका बोत्तलमा शिलवन्दी भएका गुणस्तरहीन मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । बिहीवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले बिभिन्न नाममा प्लाष्टिकका वोत्तलहरुमा शिलवन्दी भएका गुणस्तरहीन मदिराजन्य पदार्थ

प्रथम सहिद लखन थापाको स्मृति दिवसमा विभिन्न कार्यक्रम

प्रथम सहिद लखन थापा मगरको १४८ औँ स्मृति दिवसका अवसरमा उनको जन्मस्थान काउलेभँगारमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । सहिद लखन गाउँपालिकाले दुई दिवसीय कार्यक्रम गरी सहिद लखन थापा तथा

लाप्राकमा धुमधामले मकै बिहे(फोटो फिचर)

धार्चे गाउँपालिका ४ लाप्राकमा शुक्रबार धुमधामले मकै बिहे गरिएको छ । बारीमा रोप्नुअघि मकै बिहे गर्ने परम्पराअनुसार शुक्रबार धुमधामले मकै बिहे गरिएको वडाअध्यक्ष किसान गुरुङले जानकारी दिए । उनका अनुसार

धार्चेमा भएको निःशुल्क दन्त शिविरमा १५६ जनाले सेवा लिए

धार्चे गाउँपालिकामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । वडा नं. ५ सिङ्ला र धार्चे आधारभूत अस्पतालमा भएको दुई दिने निःशुल्क दन्त शिविरबाट १५६ जनाले सेवा लिएका हुन् । पहिलो

नेसपा (नयाँशक्ति)को केन्द्रीय समितिमा गोरखाबाट अध्यक्षसहित १५ जना

नेपाल समाजवादी पार्टी(नयाँशक्ति) को बिहिबार सम्पन्न पहिलो अधिवेशनबाट अध्यक्षसहित र १४ जना केन्द्रीय सदस्य गोरखाबाट निर्वाचित भएका छन् । डाक्टर बाबुराम भट्टराईको नेतृत्वको ९९ सदस्यीय समितिमा गोरखा स्थायी घर भएका

सामाजिक सञ्जाल बिधेयक परिमार्जन गर्न शान्ति समाजको माग

सरकारले राष्ट्रिय सभामा पेश गरेको सामाजिक सञ्जाल बिधेयकलाई मानव अधिकारमैत्री बनाउन मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाले माग गरेको छ । बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

अजिरकोट सहकारीका अध्यक्ष र वडाध्यक्षविरुद्ध किर्ते जालसाजी मुद्धा

मेलिना बराम ।अजिरकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा अजीरकोट ३ का वडाध्यक्षसहित तीन जनाविरुद्ध किर्ते जालसाजी आरोपमा मुद्धा दर्ता भएको छ । अजिरकोट बहुउद्देश्यीय सहकारी संस्थाकी कोषाध्यक्ष अञ्जना थापाले वडाअध्यक्ष बाबुराम