| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

अवैध गतिविधिको आशंकामा तीन चिनियाँ पक्राउ

पोखराको ड्यामसाइडमा चिनियाँ नागरिकहरुले चलाइरहेको कम्पनीमा अवैध गतिविधिको आशंकामा प्रहरीले छापा मारेको छ।  अवैध गतिविधि गरेको आशंकामा प्रहरीले बिहीबार दिउँसो छापा मारी ३ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।   ती चिनियाँहरुले

चोरीको मोटरसाईकल प्रयोग गर्ने शहीदलखनका र बिक्री गर्ने इच्छाकामनाका २ जना पक्राउ

चोरीको मोटरसाईकल प्रयोग गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको शहीदलखन गाउँपालिका ४ जुद्धिटार स्थित सडकमा सोही ठाउँका ३४ वर्षिय लोकबहादुर थापाले चलाईरहेको मोटरसाईकल चेकजाँच गर्दा चोरीको

बारपाक सुलिकोटको स्वाँरामा चितुवा आतंक, गाईबस्तुमाथि आक्रमण बढ्दो

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ स्वाँरा कालमाटीमा चितुवा आतंक बढेको छ । गएराती चितुवाले स्थानीय भिमबहादुर नेपालीको गोठमा रहेको एउटा पाडो र एउटा भैँसी मारेको छ । बिहान

करेन्ट लागेर विद्युत प्राधिकरण गोरखाका प्राविधिक कर्मचारीको मृत्यू

करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखामा काम गर्ने एक कर्मचारीको मृत्यू भएको छ । सिरानचोक गाउँपालिका ५ जरेवरमा चोरी गरेर लगिएको हुकिङ लाईन छुटाउने क्रममा ताप्लेजुङ घर भई

चिप्लिएर खहरे खोलामा खसेर सहचालक बेपत्ता

नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन्। काठमाडौंबाट धनगढीका लागि छुटेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक गए राति इच्छाकामना गाउँपालिका–५ मा रहेको खहरे खोलामा

मनकामनामा होटलमा काम गर्ने कुक मृत भेटिए

गोरखाको मनकामना स्थित एक होटलमा काम गर्ने कुक मृत भेटिएका छन् । शहीदलखन गाउँपालिका ३ स्थित मनकामना रिसोर्टमा काम गर्दै आएका कार्भे जिल्ला चौरीदेउराली गाउँपालिका ५ घर भएका २१ वर्षिय

गण्डकी गाउँपालिकामा खोलाले बगाउँदा एक युवक बेपत्ता

गोरखाको भूम्लिचोकमा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् । बुधबार परेको अबिरल बर्षा पछि गण्डकी गाउँपालिका ६ को भूम्लिचोकमा रहेको प्यराङ खोलामा आएको बाढीले बगाउदाँ स्थानिय सोम बहादुर मगरका

तनहुँमा पुलबाट मिनी ट्रिपर खस्दा चालकको मृत्यु

तनहुँको आबुखैरेनी गाउँपालिका–४, पावर हाउसस्थित रुवाखोलाको पुलबाट बिहीबार बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ ।  प्रहरीका अनुसार मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग१क ४४६९ नम्बरको ट्रिपर  बिहान साढे ४

तनहुँमा चितुवाको आक्रमणबाट पाँच वर्षीय बालकको मृत्यु

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। मंगलबार करिब ४ बजे चितुवाको आक्रमणबाट बन्दिपूर– १ बोडीस्वाराका पाँच वर्षीय सुप्रिम थापा मृत्यु भएको प्रहरीले जनाएको छ। घरको आँगनमा खेलिरहेका बालक

सवारी दुर्घटनामा शहीदलखनका २४ वर्षीय युवक घाइते

गोरखा नगरपालिका–८ बराहमा सवारी दुर्घटना हुदाँ एक युवक घाइते भएका छन् । सवारी दुर्घटनाबाट शहिद लखन गाउँपालिका वडा नम्वर ७ मकैपुरका २४ बर्षिय प्रदिप श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ