
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारमात्रै ९ जिल्लाका दुई सय ६९ जनालाई कोरोना संक्रमण देखिएको छ। यो हालसम्मकै उच्च संक्रमण दर हो।

चितवनमा कारको ठक्करबाट शुक्रबार एक महिलाको मृत्यु भएको छ। खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया बुद्धिमाया दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको

बितेको २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार

कास्कीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १७ का ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गएराति चरक अस्पतालमा उपचारको क्रममा निधन भएको

रुपन्देहीमा बिहीबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलको कोरोना विशेष अस्पताल र भैरहवास्थित भीम अस्पतालमा एक-एक जनाको मृत्यु भएको छ। त्यस्तै, एक जनाको भने बुटवलमा आइसियु बेड नपाएपछि

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको गौतमले बताए । यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको

गोरखाकी एक कोरोना संक्रमित महिलाको उपचारको क्रममा काठमाण्डौंको शिक्षण अस्पतालमा मृत्यु भएको छ । भिमसेन थापा गाउँपालिका वडा नं ४ की ४० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको उनको आफन्तले

जिल्लामा बिहीबार बिहानै हालसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको छ । असोज २१ गते पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखी उपचार गरिएकी बुटवल–७ की ७० वर्षीया महिलाको