| बिहिबार, अशोज ७, २०८३

बिचार

लोकतन्त्र सिध्याउने धमिराहरू

लोकतान्त्रिक अभ्यासका नाममा पर्दा्भित्र र बाहिर हुँदै आएका दुर्ग्न्धित अभ्यास र नीतिगत भ्रष्टाचारले लोकतन्त्रको भविष्य कसरी सुरक्षित हुन सक्छ ? मुलुकमा नेपाल कम्युनिस्ट पार्टीको दुईतिहाइ बहुमतको सरकार छ। राजनीतिक अस्थिरताका

आदिवासी जनजातिको विदाको माग पूरा गर

हरेक जनआन्दोलनमा आदिवासी जनजातिको महत्वपूर्ण सहभागिता रहन्छ । आन्दोलनको उपलब्धीमा उनीहरुको रगत, पसिना पनि मुछिएको हुन्छ । तर जब शासक उनीहरुको रगत पसिनामा कुल्चिएर सत्तामा पुग्छ, अनि पृष्ठभूमि बिर्सन्छ ।

गीतकार राजुबाबुका पा“च रोचक स्मृति उनकै शव्दमा

गोर्खामा जन्मेका डा. राजुबाबु श्रेष्ठले प्रहरी उपरीक्षकबाट हालै अवकाश पाएका छन् । थुप्रै चर्चित गीतका सर्जक श्रेष्ठका ‘मारिनो सेलोको जून, ‘ मृत्युमेला र ‘पुस्तान्तर गरी तीन कथासंग्रह, ‘मनहरू र ‘देश

केवलकार सपना साकार होओस्

केवलकार सपना साकार होओस् गोरखा विकासका लागि धेरै विकल्पहरु छन् । सबैले देखेको विकासको सशक्त माध्यम पर्यटन नै हो । पर्यटन विकासका लागि धेरैले धेरै उपायहरु देखेका छन् । गोरखा

गोरखा जिल्लामा गुरुकुल विद्यालयको स्थापना र वर्तमान अवस्था

भरतबाबु श्रेष्ठ नेपाली भाषा संस्कृत भाषाको जननी हो । संस्कृत भाषालाई दृष्टिगत गर्ने हो भने यस भाषाले नेपाली, मैथिली, नेवारी, गुरुङ्, मगर, शेर्पा भोजपुरी, मारवाडी, राजवंशी, धिमाल आदि जस्ता विभिन्न

आयव्याय यथासीघ्र सार्बजनिक गर

दसौं गोरखा महोत्सव भव्यतापूर्वक सम्पन्न भयो । करिब ५० हजार जनाले महोत्सव अवलोकन गरेका आयोजकको दाबी छ । महोत्सवमा देशका ख्यातिप्राप्त गायक, गायिका तथा हाँस्यव्याङ्ग्य कलाकारहरुको प्रस्तुती रहेको थियो ।

सामागाउका बासिन्दाको गुनासो सुनुवाइ गर

सामागाउँको जंगलमा आइतबार, सोमबार र मंगलबार डँढेलो लाग्यो । त्यहाँका बासिन्दा दिनरात नभनी आगो निभाउन सक्रिय रहे । सुरक्षाकर्मीले पनि साथ दियो । पुस महिनाको चिसो, मनासलु हिमालको बेस क्याम्पको

लघु जलविद्युतलाई प्रवद्र्धन गर

पूर्वाधार विकास भनेको स्वास्थ्य, शिक्षा, सडक, विद्युत हो । हरेक विकासका लागि विद्युत अपरिहार्य हुन्छ । त्यसैले अहिले विद्युतको उपभोग, उपभोक्ता बढिरहेका छन् । गोरखाको सन्दर्भमा पनि विद्युतका उपभोक्ता बर्षेनी

कर्मचारी अभावले स्थानिय सरकार प्रभावकारी हुन सकेन

देशमा नयाँ संघीय नेपालको संविधान जारी नहुँदै गाविस सचिवको समस्या ज्यादै चर्को थियो । प्राय गाविसमा सचिव थिएनन् । भएका सचिव सदरमुकाम बसेर काम गर्थे । सेवाग्राही लाई निकै सास्ती

तमु जातिको महान पर्ब ल्होसार

टेकबहादुर तमु यस (फ्m) ल्होसार महोत्सबको कार्यक्रमले हामी तमु जातिहरुको परम्परा संस्कार र संस्कृतिको क्षेत्रमा, आर्थिक उन्नति र प्रगतिको क्षेत्रमा, मनोरञ्जनको क्षेत्रमा, प्राबिधिक र शैक्षिक क्षेत्रमा समेत सधैँ उन्नति र