
काठमाडौं उपत्यकामा थपियो एक साता निषेधाज्ञा
काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञालाई अझै एक साता थप गरिने भएको छ।
आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले असार ७ सम्म निषेधाज्ञा जारी नै राख्ने निर्णय गरेका हुन्।
निषेधाज्ञा केही खुकुलो बनाइने भएको छ।




