
उच्च कारोबार रकमसहित बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार १२.०५ अंकले बढेर नेप्से ३१२३.१५ विन्दुमा पुगेको छ । बुधबार लगानीकर्ता भने जलविद्युत समूहमा झुम्मिएका

गोरखा नगरपालिकामा लघु अनुसन्धान गर्ने शिक्षकहरुलाई प्रोत्साहन रकम प्रदान गरिएको छ । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बुधबार १५ जना लघु अनुसन्धान गर्ने शिक्षकलाई प्रोत्साहन रकम वितरण गरेका हुन् ।

‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको बन्दीपुरमा पर्यटकलाई थप आकर्षित गर्न सिसाको भ्यू–टावर बन्ने भएको छ । बन्दीपुर गाउँपालिकाले भ्यू–टावरको लागि बजेट विनियोजन गरेको छ ।हिमाल, रमणीय फाँट, पखेरा, जङ्गल पहाड बन्दीपुरबाट

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्कादेखि मध्यम

पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका ६, ७ जोड्ने झोलुङ्गेपुल चुँडिएको छ । मंगलवार रातीको पहिरोले लोक्पा स्थित डुयु खोला पुल भत्काएको स्थानीय सरोज लामाले बताए । पुल नभएपछि चुम्चेत र छेक्पार

नयाँ मुलुकी संहितामा लोग्नेले पनि सम्बन्ध विच्छेद(पारपाचुके) गर्न पाउने व्यवस्था भएपछि अदालतमा सबैभन्दा धेरै पारपाचुकेका झगडिया आउने गरेका छन् । दैनिक तीनवटासम्म पारपाचुकेका मुद्धा फैसला गर्नुपरेको अदालतले जनाएको छ ।यसबर्ष
बद्रीबहादुर मास्के : देशको विकासका मुल आधार भनेको शिक्षा नीतिनै हो । राणाकालको शिक्षा नीति जनताले पढ्न नपाउने थियो । यतिवेलाको विकास हामी सबैले भोगेका छौं, कुरै गर्नुपरेन । राणाकालको

गोरखामा मध्यपहाडी लोकमार्गको काम कछुवा गतिमा छ । सातवर्ष देखि सुरु भएको सडक स्तरोन्ततिको काम अझै सकिएको छैन ।चारवटा प्याकेजमा ठेक्का लागेको गोरखाको ६३ दशमलव ३७ किलोमिटर सडकखण्डमध्ये आरुघाट(ओख्ले खण्डको

सदरमुकाम जिल्लाका सबै गाउँठाउँभन्दा सभ्य, भव्य, उदाहरणीय हुन्छ भन्ने प्रायको बुझाइ हुन्छ । शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकासका दृष्टिले सदरमुकाम अन्य गाउँठाउँ भन्दा अग्रणी हुन्छ भन्ने मान्यता कायम छ ।

गोरखा अस्पतालमा २४ घण्टामा ४५ जना ज्वरोका बिरामी जाँच गराउन आएका छन्। मंगलवार ४५जनाको ऐन्टिजेन जाँच गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।