| शुक्रबार, कार्तिक २७, २०८३

समाज

थप ३,४५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

 पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५

हेलिकोप्टर सहज बनाइदिन माग
उत्तरी गोरखाको लागी हेलिकप्टरबाट खोप ढुवानी

गोरखाको उत्तरी भेगहरु सामागाँउ, प्रोक, ल्हो, छेकम्पार, चुम्चेत, सिर्दिवास लगायतका ठाउँहरुमा हेलिकप्टर मार्फत खोप ढुवानी भएको छ । सोमबार बिहान सिम्रीक एयरको हेलिकप्टर मार्फत दुइ खेप गरि उक्त खोप सम्बन्धित

सुन-चाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुनको मुल्य एक सयले घटेको छ। आइतबार तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एक सयले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली

देशभर शिवालयहरुमा भक्तजनको भीड

साउनको अन्तिम सोमबार रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुकाे बिहानदेखि डोलेश्वर मन्दिरमा घुइँचो लागेकाे थियो ।साउने समबारको ब्रत समापनको दिन भएकोले मन्दिरको वरिपरि कोरोना महामारी बिर्से

आज पनि देशभरको मौसम प्रतिकुल, केही प्रदेशमा भारी वर्षा

 मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेका कारण आज पनि देशभरको मौसम प्रतिकुल रहने पूर्वानुमान गरिएको छ। अहिले  प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम

आमरण अनसन फिर्ता लिन भूपू ब्रिटिस गोर्खाहरुलाई सरकारको आग्रह

सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको छ

अफगानिस्तानमा रहेका नेपाली घर फर्कर्दै

अफगानिस्तानको विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ रहेका नेपालीलाई घर फर्काउन थालिएको छ । आफ्नो दूतावासमा कार्यरत झण्डै तीन सय नेपालीलाई अमेरिकाले स्वदेश फर्काउँदैछ । पछिल्लो पाँच वर्षमा ६

तालिबानद्वारा राष्ट्रपति निबास कब्जा , युद्ध अन्त्य भएको दाबी

राजधानी काबुलमाथि नियन्त्रणसँगै तालिबानले अफगानिस्तान जितेको दाबी गरेको छ । अन्तर्राष्ट्रिय समुदायको समर्थन प्राप्त एवम् २० वर्षसम्म अमेरिका नेतृत्वको सैन्य गठबन्धनको सहयोगमा टिकेको सरकार झुकेपछि तालिबानले काबुल समेत नियन्त्रणमा लिएको

२०७३ देखि सुरु भएको बारपाक सडक खण्डको काम अहिले सम्म ७० प्रतिशत मात्रै

आशिषकुमार भट्ट : ११ किलो–छेवेटार–भाँलुस्वारा–बारपाक सडकखण्ड कालोपत्रेको ७० प्रतिशत मात्रै काम भएको संघिय सडक सुपरिवेक्षण तथा अनुसन्धान कार्यालयले जनाएको छ । अहिले उक्त सडकखण्ड दुइवटा प्याकेजमा निर्माण कार्य चलिरहेको भएपनि

सडक कार्यालय गोरखाको ६ करोड ५० लाख फिर्ता, एक वर्षमा १८ किमी मात्रै कालोपत्रे

संघिय सडक सुपरिवेक्षण तथा अनुसन्धान कार्यालय गोरखाले करिब साँढे छ करोड रुपैयाँ फिर्ता गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को ४० करोड बजेट मध्ये छ करोड ५० लाख फिर्ता भएको