| आइतवार, जेष्ठ १६, २०८३

राजनीति

अर्थमन्त्री र डिआईजीद्वारा गोरखाको निर्वाचन तयारीबारे अनुगमन

अर्थमन्त्री रामेश्वर खनाल र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र जिसीले गोरखाको निर्वाचनको तयारीको पछिल्लो अबस्थाबारे अनुगमन भ्रमण गरेका छन् । मंगलबार दिउसो छुट्टाछुट्टै गोरखा आइपुगेका मन्त्री खनाल र डिआइजी जिसीले जिल्लाको

बाबुराम ब्याक भएसँगै गोरखामा प्रलोपाको उम्मेदवार खाली

आसन्न प्रतिनिधि सभा निर्वाचनमा डा. बाबुराम भट्टराई आवद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को प्रत्यक्षतर्फ गोरखामा कुनै उम्मेदवार छैनन् । दर्ता गरेको मनोनयन फिर्ता लिएपछि दुवै निर्वाचन क्षेत्र उम्मेदवारविहीन छन् ।

सुरक्षा थ्रेट बढेको भन्दै सुदन गुरुङले मागे पीएसओ

आसन्न प्रतिनिधि सभा निर्वाचनमा गोरखा–१ का उम्मेदवार सुदन गुरुङमाथि सुरक्षा थ्रेट बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सुरक्षा माग गरेको छ । बिहीवार जिल्ला प्रशासन कार्यलाई पत्राचार गर्दै पिएसओसहितको सुरक्षा व्यवस्था

निर्वाचन आचारसंहिता पालना गर्ने गोरखाका दलहरुको प्रतिवद्धता

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पालना गर्ने दलहरुले प्रतिवद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतवार आयोजना गरेको सरोकारवालाहरुको बैठकमा निर्वाचनमा सहभागी दल एवं उम्मेदवारहरुले आचारसंहिता

कांग्रेस–एमाले गठबन्धनले सांसद बनिन् सम्झना

पटक पटक हार व्यहोर्दै आएकी गोरखाकी सम्झना देवकोटा राष्ट्रिय सभा सदस्यमा बनेकी छन् । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा आइतवार भएको मतदानमा बिजयी बनेर उनले राष्ट्रिय सभा छिर्ने अवसर

‘ब्याक’ भए बाबुराम, रास्वपालाई समर्थन गर्ने संकेत !

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका डा. बाबुराम भट्टराई अन्ततः ‘ब्याक’ भए । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) बाट गोरखा २ मा दिएको उम्मेदवारी उनले शुक्रवार फिर्ता लिए । उनीसँगै

न कोहीविरुद्ध उजुरी, न कसैको उम्मेद्वारी खारेज

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखाबाट गत मंगलबार २७ जनाले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दलबाट १२ जना र एकजनाले स्वतन्त्र

म कांग्रेसको युवा पुस्ताको प्रतिनिधि हुँ : प्रेम खत्री

गोरखा १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वार दिएका प्रेमकुमार खत्रीले आफू नेपाली कांग्रेसको युवा पुस्ताको प्रतिनिधि भएको बताएका छन् । मनोनयन दर्तापछि गोरखा सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी उम्मेद्वार

दलितप्रति अनुदार दलहरु

प्रतीक्षा आले । प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरू मुलुकको नेतृत्व गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका छन् । तर उनीहरूले उम्मेदवार चयनमा जनसांख्यिक बनोटलाई उचित ध्यान दिन सकेको भेटिएन

उम्मेद्वार चयनमा न नयाँ पुस्ता, न समावेशिता, ५० वर्ष कटेकाहरुको उम्मेदवारी धेरै

प्रतीक्षा आले ।फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गोरखामा प्रत्यक्ष तर्फ २७ जनाले उम्मेदवारी दिएका छन् । गोरखा क्षेत्र नं १ बाट १३ र क्षेत्र नं २ बाट