| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

कोरोना संक्रमणबाट थप एकको मृत्यु

महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका—१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उनमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना

आजदेखि चिनियाँ खोप लगाइँदै

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदैछ । खोप अभियानका लागि सरकारले काठमाडौं उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई केन्द्र तोकेको छ । उक्त खोप वीर अस्पताल, परोपकार प्रसूति गृह तथा

फेरि बढ्यो देशभरि वायु प्रदुषण, काठमाडौं संसारकै नम्बर एक प्रदुषित सहर

देशभरि फेरि वायु प्रदुषणको मात्रा ह्वात्तै बढेको छ। बिहीबार साँझ पूर्वी तथा मध्यनेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो। स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार बिहान काठमाडौंको एयर

भारतमा एकैदिन थपिए ९३ हजारभन्दा बढी नयाँ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ९३ हजारभन्दा बढीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ९३ हजार २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको

२५ वर्षीया छोरीले दिइन् वुवालाई कलेजो

 भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ४४ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको छ । भक्तपुरका उनलाई २५ वर्षीया छोरीले कलेजो दान गरेको केन्द्रका निर्देशक डा. प्रेमराज ज्ञवालीले जानकारी दिए

भारतबाट आएका सुदूरपश्चिमका तीन जनामा देखियो नयाँ भेरियन्टको कोरोना

सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण भएको छ। कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा  नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक

निर्मला पन्तको हत्यारा नजिक पुगेको प्रहरीको दावी

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्याराको नजिक पुगेको नेपाल प्रहरीको दावी छ । घटनाको लगभग २ वर्ष ८ महिनापछि कन्चनपुर प्रहरी अहिले घटनामा संलग्न दोषी नजिक पुगेको दावी

अजीरकोटमा तीनदिने निशुल्क आँखा शिविर सम्पन्न

अजीरकोट गाउँपालिका ३ भच्चेक बजारमा सञ्चालित तीनदिने आँखा उपचार शिविर सम्पन्न भएको छ । ६७ जनाको मोतियाविन्दूको शल्यक्रिया र ९४५ जनाको आँखाको उपचार गर्दै शुक्रबार शिविर सम्पन्न भएको आयोजक संस्था

भारतमा चौबीस घण्टामा ८१ हजारभन्दा बढी सङ्क्रमित, ४६९ को मृत्यु

भारतमा कोरोनाभाइरसका ८१ हजार ४६६ जना सङ्क्रमित थपिएका छन् । बिहीबार थपिएका सङ्क्रमित संख्या गत् छ महिना यताकै एक दिनमा थपिने सबैभन्दा बढी हो । गत अक्टोबर २, २०२० मा

चीनबाट ल्याएको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड