
संभव नेपाल नामक एक गैरसरकारी संस्थाले गोरखाको पाँच वटा स्थानीय तहलाई छ वटा एम्बुलेन्स सहयोग गरेको छ । राष्ट्रिय सभाका पूर्व प्रमुख प्रतिपक्ष दलका नेता एवं केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा

गोरखाको शहीलखन गाउँपालिकामा मंगलवार एक सय ७३ जनाले भेरोसिल खोप लगाएका छन् । एक सय चार महिला र ६९ जना पूरुषले खोप लगाएका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।

नेपाली कांग्रेसका गोरखा जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले अक्सिजन कन्सनट्रेटर र मास्क बितरण गरेका छन् । सचिव न्यौपानेले गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना, अजिरकोट गाउँपालिका अध्यक्ष फडिन्द्र धिताल र सिरानचोक गाउँपालिका

गोरखा अस्पताल र गोरखा नगरपालिकाले संचालन गरेको आइशोलेसन सेन्टरमा लायन्स क्लव अफ गोरखाले चार थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ । मंगलवार एक कार्यक्रमका बिच लायन्स क्लव अफ गोरखाका पदाधिकारीले

गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका बीच झण्डै साढे ६ अर्ब रुपैयाँ बराबरको औषधिजन्य वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । सोही तथ्याङ्कलाई लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले

२५ जेठ, गोरखा । ६० देखि ६४ वर्ष उमेर समूहका लागि देशभर मंगलबारदेखि कोरोना भाइरसको खोप अभियान सुरु भए पनि गोरखाको एउटा स्थानीय तहमा मात्र खोप कार्यक्रम सञ्चालन भएको छ

जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ। जर्मन सरकारले पठाएको स्वास्थ्य सामग्री मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। विमान स्थलमा आयोजित एक कार्यक्रमबीच

गत वैशाखयता एक हजार १६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको खोटाङमा ३८२ ले कोरोना जितेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५३, हलेसी तुवाचुङ नगरपालिकाका ५३, रावाबेँसी गाउँपालिकाका १७, केपिलासगढी

गोरखाको अजिरकोट गाउँपालिका ४ को ताप्ले टोल बिकास सस्थाले स्वास्थ्य चौकी र प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमवार एक कार्यक्रमका बिच टोल बिकास संस्थाका अध्यक्ष लुद्रमान तामाङ, सचिव