| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

तरलताको बर्तमान अबस्था र आइरहेका समस्याहरु :

पवनरमण खनाल हाम्रो देश कृषि प्रधान मुलुक भनिदै आएको पनि पहिलो पन्चबर्षिय योजना काल देखी नै हो । हरेक सरकार बन्ने बेलामा वा पन्च बर्षिय योजना पेश गर्ने समयमा कृषिलाइ

गैसस महासंघ गोरखाको अध्यक्षमा पुन : श्रेष्ठ चयन

गैरसरकारी संस्था महासंघ गोरखाको अध्यक्षमा यसअघिको कार्यकालका अध्यक्ष सीताराम श्रेष्ठ नै चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न संस्थाको ११ औँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट पुनः श्रेष्ठको

घैरुङमा प्रहरी चौकी स्थापना

शहीदलखन गाउँपालिका वडा नं ६ घैरुङमा प्रहरी चौकी स्थापना भएको छ । प्रत्येक पालिकाको केन्द्र रहेको स्थानमा प्रहरी चौकी स्थापना गर्ने सरकारी नीति अनुसार शनिबार सो गाउँपालिकामा पनि प्रहरीचौकी स्थापना

काङ्ग्रेस गोरखाले माग्यो जनप्रतिनिधिसित कार्यकालको प्रगति विवरण

नेपाली काङ्ग्रेस गोरखाले गाउँपालिका तथा प्रदेशसभामा प्रतिनिधित्व गरेका जनप्रतिनिधिले गरेका कामहरुको पुनरावलोकन गरेको छ । नयाँ चुनावको मिति घोषणा भइसकेको अबस्थामा यसअघि विजयी जनप्रतिनिधिले आफ्नो अभिभारा पूरा गरे वा चुके

बेस्ट मण्टेश्वरीका बालबालिकाद्वारा प्रजातन्त्र दिवस मनाइयो

गोरखा सदरमुकामको नयाँबजारमा रहेको बेस्ट मण्टेश्वरीका बालबालिकाहरुले प्रजातन्त्र दिवस मनाएका छन् । ७२ औ प्रजातन्त्र दिवसको अवसरमा सो मण्टेश्वरीमा अध्ययनरत बालबालिकाले मन्टेश्वरीदेखि विपीचोकसम्म व्यानरसहित ¥याली आयोजना गरी प्रजातन्त्र दिवस मनाइएका

सिरानचोकमा जसपाको १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

जनता समाजवादी पार्टी(जसपा) गोरखाले ११ वटै गाउँ तथा नगरपालिकामा निर्वाचन परिचालन कमिटी गठन गर्ने क्रममा शनिबार सिरानचोक गाउँपालिका स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिबार सम्पन्न प्रशिक्षण तथा

आज प्रजातन्त्र दिवस मनाइँदै

आज ७२औं प्रजातन्त्र दिवस । सरकारी निकाय र विभिन्न संघसंगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । गोरखामा जिल्ला प्रशासन कार्यालयकै नेतृत्वमा दिवसका अवसरमा आज शुक्रबारदेखि नै विभिन्न रचनात्मक

बुढीगण्डकी ‘फास्ट ट्र्याक’ बाट अघि बढाउन पहल

पटक–पटक गोप्य र विवादास्पद निर्णय हुँदै आएको बुढीगण्डकी जलविद्युत् आयोजनाबारे सरकारले फेरि अर्को निर्णयको तयारी गरेको छ । बुढीगण्डकी बारे ‘फास्ट ट्र्याक’ मा निर्णय लिने भन्दै प्रक्रिया अघि बढाइएको हो

कृषि औजारदेखि मेडिकल सामान उत्पादन गर्ने गण्डकी विश्वविद्यालयको तयारी

गण्डकी आविष्कार केन्द्रले बिजुलीबाट खाना पकाउने चुलोदेखि किसानले प्रयोग गर्ने औजार र मेडिकल सामग्रीहरुको उत्पादन गर्ने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डाक्टर महावीर पुनको सल्लाहमा गण्डकी विश्वविद्यालय अन्तर्गत

लाप्राकमा धुमधामले मकै विवाह सम्पन्न

अब बैशाखसम्म लगन छैन भनेर फागुन छ गते(शुक्रबार) धेरै जोडीको बिहे सम्पन्न भयो । यही लगन छोपेर उत्तरी गोरखाको लाप्राकमा पनि मकै बिहे धुमधामले मनाइएको छ । बिहे नगरी मकै