| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखा दरबार पुनर्निर्माणले गति लियो : दोस्रो तलाको काम हुँदै

सुरु हुदै रोकिँदै गरेको गोरखा दरबारको पुनर्निर्माण कार्यले फेरि गति लिएको छ ।भुकम्पमा भत्किएर पुनर्निर्माण हुँदै गरेको गोरखा दरबारको दोस्रो तला पुनर्निर्माणको काम केही समय स्थगित भएर फेरि सुचारु भएको

सामी परियोजनाको बारेमा गोरखाका पत्रकारहरुसँग छलफल

एकीकरण नेपाल नामक एक गैरसरकारी संस्थाले गोरखाका पत्रकारहरुसँग सुरक्षित आप्रवासन परियोजना (सामी)का बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ । बुधबार गोरखा सदरमुकाममा एकीकरण नेपालले गोरखाका चार वटा पालिकासँगको समन्वय र हेल्भेटास

गोरखा मिलन समाज पोखराले खोप्लाङमा निःशुल्क स्वास्थ्य शिविर गर्ने

गोरखा मिलन समाज पोखराले गोरखाको खोप्लाङमा निःशुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ । स्व. विष्णु कुमार श्रेष्ठको स्मृतिमा यहि फागुन २२ गते शनिबार खोप्लाङको अन्नपूर्ण मा.बिमा स्वास्थ्य शिबिर गरिने समाजका

चुमनुब्री २ का बासिन्दालाई खाद्यान्न राहत वितरण

गोरखाको हिमालपारि रहेको अति दुर्गम चुमनुब्री गाउँपालिका वडा नं. २ का बासिन्दालाई खाद्यान्न राहत वितरण गरिएको छ । कोभिड महामारीका कारण आयआर्जन गर्न नसकेका त्यहाँका २८० घरधुरीका परिबारलाई चामल र

गरिमा श्रेष्ठले जितिन् पब्लिक च्वाइस अवार्ड

‘बाल बलात्कार र सजायँ’ विषयक १ मिनेटको राष्ट्रव्यापी भिडियो वक्तृत्वकला प्रतियोगितामा गोरखाकी १४ वर्षीया गरिमा श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जितेकी छिन । पब्लिक च्वाइस अवार्ड तर्फ १२ भिडियो राखिएकोमा सेन्ट

बजेट लत्याउनु विकासको सपनामा तुषारापात

हाम्रो जस्तो गरिब देश, गरिब देशका गरिब पालिकाहरुलाई विकास निर्माणको काम गर्न सँधै बजेट अपर्याप्त हुने गर्छ । एकै बर्षभित्र सञ्चालन गर्न बजेट अभाव हुँदा सातातिना योजनाका काम पनि बहुबर्षे

मतदाता नामावली संकलन अझै सुचारु भएन

संसद बिघटनको निर्णय सर्वोच्च अदालतले खारेज गरेको नौ दिनसम्म जिल्ला स्तरमा रोकिएको मतदाता नमावली संकलन सुचारु भएको छ ।सरकारले संसद बिघटन गरी निर्वाचनको मिति घोषणा गरेलगत्तै पुस ५ गतेदेखि मतदाता

गोरखाका तीनवटा पालिकाको मात्र सामाजिक सुरक्षा भत्ता वैँकबाट

गोरखाका तीनवटा पालिकाले मात्र सामाजिक सुरक्षाभत्ता वैँकबाट वितरण गर्ने गरेका छन् । सरकारले सामाजिक सुरक्षाभत्ता वैँकिङ प्रणालीबाट वितरण गर्न अनिबार्य गरेपनि आठवटा पालिकाले अझै वैँकिङ प्रणाली अपनाउन नसकेका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्स गोरखा शाखाद्धारा घातक रोगको उपचार खर्च प्रदान

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको गोरखा शाखाले घातक रोग उपचार खर्च प्रदान गरेको छ । मंगलवार कम्पनीले आरुघाट गाउपालिका वडा नंबर ९ को बिजुली चोकमा एक कार्यक्रम गरि उक्त रकम प्रदान

आरुघाट गाउँपालिकाद्धारा किसानलाई पाडा र राँगो बितरण

गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई राँगो बितरण गरेको छ । भैँसी पालन गरी दुध उत्पादनतर्फ किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उन्नत जातको राँगो बितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहालले बताए ।किसानको मागअनुसार