| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

चेपाङ समुदायले धुमधामले मनाए छोनाम

चेपाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व न्वागी(छोनाम) भव्यताका साथ मनाएका छन् । चेपाङहरुको बाक्लो बसोबास रहेको गण्डकी गाउँपालिका ६ तोमनडाँडामा शनिबा विविध कार्यक्रम गरी छोनाम मनाइएको हो ।अल्पसंख्यक अति सीमान्तकृत चेपाङ

प्रथम जिल्ला स्तरीय मेयर कप कराँते प्रतियोगितामा ७ स्वर्ण जित्दै गोनपा पहिलो

प्रथम जिल्ला स्तरीय मेयर कप कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल कराँते महासंघ गोरखाको आयोजनामा भएको प्रतियोगितामा सबैभन्दा धेरै गोरखा नगरपालिकाले सात स्वर्ण, ६ रजत र १० वटा कास्यपदक

जनताको काम छाडेर वृत्ति विकास र अधिकार भन्दै नहिँड्न मुख्यमन्त्रीको कर्मचारीलाई निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन् ।‘कार्यलय समयमा कर्मचारीहरु भेला भएर आफ्नो हक अधिकार, सेवा सुविधाकालागि भन्दै

रिपुमर्दन गणद्धारा आश्रमलाई खाद्यान्न सहयोग

मानव सेवा आश्रमका बालबालिकालाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको छ । हरितालिका तीजको अवसर पारेर नेपाली सेनाको रिपुमर्दन गणमा कार्यरत महिला सकल दर्जाको तर्फबाट आश्रमलाई खाद्यान्न सहयोग गरिएको हो ।

चेपाङ समुदायको मुख्य चाड छोनाम मनाइयो

चेपाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व न्वागी भव्यताका साथ मनाइएको छ । नेपाल चेपाङ संघ केन्द्रीय समितिले गोरखाको गण्डकी गाउँपालिका तोमनडाँडामा एक कार्यक्रम आयोजना गरिएको छ । संघका केन्द्रीय अध्यक्ष गोविन्दराम

समयमा उद्धार हुन नसकेपछि म¥यो चितुवा

समयमा उचित उद्धार हुन नसकेपछि गोरखामा एक बयस्क चितुवा मरेको छ ।गोरखा नगरपालिका–१० बिरेन्चोकमा बुधवार बिहान घाइते अवस्थामा फेला परेको उक्त चितुवाको उद्धार हुन नसकेपछि बिहिबार बिहान मरेको वन डिभिजन

व्याडमिन्टन प्रतियोगितामा पौडेल र मगरको टिम पहिलो

निजामति सेवा दिवसको सन्दर्भ पारेर जिल्ला सदरमुकाममा आयोजित व्याडमिन्टन प्रतियोगितामा महेश पौडेल र राजु मगरको टिम पहिलो बनेको छ । बिहीवार भएको फाइनल खेलमा मिलन सुनार र दिपक पन्तको टिमलाई

नेपाल एयरलाइन्स नीजि क्षेत्रलाई भाडामा दिन लबिङ गर्छु : टान अध्यक्ष पाण्डे

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का नवनिर्वाचित अध्यक्ष सागर पाण्डेले नेपालमा विदेशी पर्यटकलाई सहज रुपमा आउनेजाने वातावरण बनाउन नेपाल एयरलाइन्सको सेवा सुधार गर्नुपर्ने बताएका छन् । मंगलबार सम्पन्न भएको

प्रजिअ दाहालको मुक्तक संग्रह सार्वजनिक

खानेहरुका लागि भोज नहोस् लोकतन्त्रलुट्नेहरुका लागि मोज नहोस् लोकतन्त्रखान र लुट्न पनि नसक्ने जनताका लागिनिर्विवाद बोझ नहोस् लोकतन्त्र …यी मुक्तक हुन् मुक्तककार भोला धरातलका । भोला धरातल अर्थात भोला दाहाल

चार महिनामै बेलिब्रिज बनेको बुटारमा दश बर्षमा पनि बनेन मोटरेवल पुल

गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला जोड्ने त्रिशूली नदीमाथि बनेको बेलिब्रिजको वुधवार उद्घाटन गरियो । गोरखा सडक योजनाको समन्वयमा ब्लु इनर्जी प्रालिले बनाएको उक्त पुल चार महिनामा