
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाको प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढेको छ । डिपिआर तयार भइसकेको र केही दिनमै ठेक्का प्रक्रिया अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । भवन

गोरखाका चार सडकखण्ड कालोपत्रेको काम अघि बढेको छ । रामशाहघाट मनकामना जुम्लिचौतारा तिनमाने सडक, सातदोवाटो जोगिडी बागडाँडा पन्थिनी गाइखुर सडक, बिमलनगर पौवाटार ठाटीपोखरी केरावारी दुधपोखरी सडक र धावा कोयाभन्ज्याङ भीमसेन

मेलिना बराम । आँबुखेरैनी बजारमा गाउँपालिकाले सञ्चालन गरिएको हाट बजार प्रभावकारी बनिरहेको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन र कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले दुईवर्ष अघिदेखि सञ्चालन गरेको हाटबजार प्रभावकारी बन्दै गएको

जिल्ला एथ्लेटिक्स संघ गोरखाको अघ्यक्षमा राजकुमार श्रेष्ठ चयन भएका छन् । श्रेष्ठको अघ्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको हो । संघको उपाध्यक्ष द्धयमा दलबहादुर थापा र इन्दिराकुमारी धमला, सचिवमा

आफ्नी छोरीचेली सुचिना घलेलाई मुखमा माटो र गोबर कोचेर निर्मम हत्या गरेको आफन्तहरुले आरोप लगाएका छन् । घलेको माइती गाउँ काशीगाउँका मान बहादुर गुरुङले पोस्टमार्टम रिपोर्टलाई आधार मानेर सुचिनाको मुखमा

२१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजनामा बिहिबार प्रतियोगिता सम्पन्न भएको हो । हाजिरीजवाफ प्रतियोगितामा गोनपा १३ र

१६ बर्षीया बालिकालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पालुङटार नगरपालिका–४ का ५५ वर्षीय धनबहादुर सुनारलाई मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

गोरखाको अजिरकोट गाउँपालिकाले स्थानीय विषयको पाठ्यपुस्तकमा जनयुद्धको पाठ्यबस्तु समावेश गरेको छ । कक्षा ५ को पाठ्यपुस्तकको पाठ १६ मा माओवादी जनयुद्धको विषयबस्तु समावेश गरेको हो । अजिरकोट सेरोफेरो नाम राखेर

गोरखा नगरपालिका–१२ को दशकिलो बजारमा रहेका अधिकांश पसलमा म्याद गुज्रेका खाद्य सामाग्री फेला परेको छ । बुधवार भएको बजार अनुगमनको क्रममा अधिकांश पसलमा म्याद गुज्रिएका सामाग्रीहरु फेला परेको सहायक प्रमुख

प्रतीक्षा आले मगर ।बारपाककी सुचिना घलेको हत्यामा संलग्नलाई यथासीघ्र पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न उनका आफन्तले माग गरेका छन् । काशीगाउँमा रहेका घलेका माइती पक्षले यथासीघ्र दोषी पत्ता लगाई