| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

२२ गतेबाट सञ्चालन हुने एचपिभी खोप अभियानको तयारी अन्तिम चरणमा

यही माघ २२ गतेबाट फागुन ६ गतेसम्म संचालन हुन लागेको एचपिभी खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य कार्यालय गोरखाले मंगलबार सर्वपक्षीय अभिमुखीकरण कार्यक्रम आयोजना गरी खोपका बारेमा

मणिकामदेवी माविका विद्यार्थीलाई ज्याकेट वितरण

वुद्ध हिमाल एशोसिएशनले धार्चे ४ लाप्राकका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको छ । मंगलबार विद्यालयमा एक समारोह आयोजना गरी एशोसिएशनले १७७ जना विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको हो । शिशु कक्षादेखि पाँच

नेपाली काङ्ग्रेस पालुङ्टारको चौँथो नगर सम्मेलन सम्पन्न

नेपाली काङ्ग्रेस पालुङटा नगर कार्य समितिको चौँथो नगर सम्मेलन सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमकाबीच पालुङटार काङ्ग्रेसको चौँथो नगर सम्मलेन सम्पन्न भएको हो । पार्टी केन्द्रले घोषणा गरेको १००

थाकलडाँडाबाट अवैध काठ बरामद

गोरखा नगरपालिका–८ थाकलडाँडास्थित सामुदायिक वनबाट अवैध काठ बरामद भएको छ । सल्लाको ११ थान र उत्तिसको एक थान गरी जम्मा १२ थान गोलिया काठ बरामद भएको जिल्ला प्रहरी कार्यालय, गोरखाले

बुढीगण्डकीमा हाम्फालेर एक पुरुष बेपत्ता

बुढीगण्डकी नदीमा हाम्फालेर एक पुरुष बेपत्ता भएका छन्। मंगलबार दिउँसो आरुघाट गाउँपालिका–९ आरुघाट बजार बस्ने ६९ वर्षीय विष्णु श्रेष्ठ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । श्रेष्ठ आरुघाट

गण्डकी प्रदेश स्थापना दिवस माघ २२ मा मनाइने

माघ २२ गते गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारको स्थापना दिवस मनाइने भएको छ । यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकार स्थापना दिवस छुट्टाछुट्टै मनाइन्थ्यो ।

लागु औषध कारोबारी पक्राउ

इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषध ओसारपसार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । पृथ्वीराजमार्गमा सवारी चेकजाँचको क्रममा २६७ थान लागुऔषध सहित लम्जुङका एक युवा पक्राउ परेका हुन् । आँबुखैरेनी

शहिद लखनले उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्ने

शहिद लखन गाउँपालिकाले पालिकाभित्रका सर्वाेकृष्ट र उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने भएको छ । कृषि र पशुपन्छी तथा माछापालनतर्फ प्रत्येक वडाबाट एक/एक जनाका दरले उत्कृष्ट कृषक छनोट गरी पुरस्कृत गर्न लागिएको

चुमनुब्री गाउँपालिकाद्वारा साहसिक ६ आरोहीलाई सम्मान

चुमनुब्री गाउँपालिकाले जिल्लाभित्रका साहसिक ६ जना आरोहीलाई सम्मान गरेको छ । आइतबार नेपाल पर्यटन बोर्डको सभाहलमा एक कार्यक्रम आयोजना गरी गाउँपालिकाले साहसिक महिला आरोहीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा

बैदेशिक रोजगार ठगीको आरोपमा शहिद लखनका एक युवक पक्राउ

बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–७ का ३७ बर्षीय सुरेन्द्र बिक रहेका छन् । प्रहरीका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलवको