| मङ्लबार, अशोज ५, २०८३

सुशिला ढकाल (अधिकारी) को मन छुने मुक्तक

सर्वशाैन्दर्यकाे जादुले नै हाे विश्व अढेकाे छ

माया माेहकाे चाला अचेल धेरै नै बढेकाे छ

अर्काकाे देखासिकी नगरी रहन नसक्ने काेही

पश्चिमी भेषभूषामा मानिस अचेल सडेकाे छ।

———————————-

रोको बेला न्याउली चरी मेरो प्यारो साथी हुने

वियोगमा छटपटिदा दिन पनि राती हुने

सुन्दर भई फूले पनि फूलवारीको

फूलहरू सधैं  मन्दिरमा चढाउने,उही फूलपाती हुने

 

 

प्रतिक्रिया दिनुहोस्