| आइतवार, कार्तिक २२, २०८३

गोरे

किन गरे गोरेले आत्मसमर्पण ?

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका फरार छिरिङ वांगेल घलेले आत्मसमर्पण गरेका छन् ।

उनले आइतबार बिहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए ।

अदालतमा उनको बयान जारी छ ।

प्रतिक्रिया दिनुहोस्