त्रिविका सहायक डिन ५० हजार घूस सहित रंगेहात पक्राउ
त्रिभुवन विश्वविद्यालयका सहायक डिन शम्भु कट्टेल घूस सहित रंगेहात पक्राउ परेका छन् ।
किर्तिपुरस्थित एक क्याफेबाट उनलाई अख्तियारको टोलीले नगद ५० हजार रुपैयाँ सहित पक्राउ गरेको हो।कट्टेलमानविकी संकायका सहायक डिन हुन्।




