
अजिरकोट गाउँपालिकामा १२५९२ मतदाता (कुन वडामा कति ?)
आगामी वैशाख ३० गते स्थानीयतको निर्वाचनमा गोरखा अजिरकोट गाउँपालिकाका १२ हजार ५ सय ९२ मतदाता निर्वाचनमा सहभागि हुने भएका छन् ।
उनीहरु मध्ये सबै भन्दा धेरै वडा नं वडा नं ३ मा ३१ सय ४२ मतदाता रहेका छन् र सबै भन्दा कम वडा नं १ मा १५ सय ३४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ।





