
उत्तरी गोरखामा फेरी हिमपात (फोटो फिचर)

उत्तरी गोरखाको विभिन्न ठाउँमा फेरी हिमपात भएको छ । पछिल्लो पटक बुधबारदेखि हिमपात भएको स्थानियले बताएका छन् ।

जिल्लाको धार्चे र चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँमा हिमपात भएको हो ।

यो बर्ष पटक पटक हिमपात हुँदा जनजिवन प्रभावित भएको प्रोकका पेमा डुण्डुप लामाले जानकारी दिए । हिमपात पछि प्रोकको केहि तस्विर हेर्नुहोस् ।



फोटोः पेमा डुण्डुप लामाको फेसबुकबाट ।




