| सोमवार, कार्तिक २३, २०८३

शहीदलखन ८ छापथोकमा १८ जनाको एन्टिजेन गर्दा १५ जनालाई कोरोना

मदन बिश्वकर्मा :
शहीदलखन गाउँपालिका ८ छापथोकमा आज १८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको कोरोना पाजेटिभ देखिएको छ ।
केहीदिन अघि २५ जनाको ऐन्टिजिन जाँच गर्दा २३ जनाको कोरोना पोजेटिभ देखिएपछि आज पुन एन्टिजिन र पिसिआर जाँच गरिएको हो ।
७१ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्