| आइतवार, कार्तिक २२, २०८३

गोरखामा आज १८२ जनाको रिपोर्ट नेगेटिभ, ६८ जनाको पिसिआर परीक्षण

गोरखामा आज एक सय ८२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो समय पिसिआर जाँचलाई तिब्रता दिइएका स्थानीय तह,प्रशासन र स्वास्थ्य कार्यालयको समन्वयमा बिहिवार बिभिन्न ठाउँमा ६८ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको छ ।

बिहिवार सम्म जाँच गरिएका मध्ये चार हजार तीन सय ८७ जनाकोअहिले सम्म पिसिआर जाँच गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण बाबु आर्यालले बताए । चार सय ११ जनाको पिसिआर रिपोर्ट प्राप्त हुन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्