| सोमवार, कार्तिक २३, २०८३

विश्वविद्यालय अन्र्तगतका सबै परीक्षा स्थगित

त्रिवि सहितका विश्वविद्यालयले परीक्षा संचालन गर्ने योजना गरेपनि अन्ततः परीक्षा नलिने भएका छन् । बिहिवार एक सुचना जारी गर्दै त्रिविले अहिले कुनैपनि तहको परीक्षा नलिने जनाएको हो ।

प्राध्यापक डाक्टर डिल्लिराज शर्माले सुचना जारी गदै वार्षिक परीक्षा र सेमिष्ट परीक्षा नहुने अनलाईनबाट अर्को सेमिस्टरको कक्षा भने सञ्चालन गर्ने बताएका छन् ।

सहज पस्थिति भएपछि र कोभिड १९ को संक्रमण कम भएपछि मात्रै परीक्षा लिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्