| आइतवार, कार्तिक २२, २०८३

गोरखामा एक सय २९ जनाले कोरोना जिते

गोरखामा १२९ जना कोरोना निको भएर घर फर्किएका छन् ।
बुधवार सम्मको पिसिआर परीक्षणमा एक सय ८९ लाई संक्रमण पुष्टि भएको थियो यी मध्ये ५८ जना आइसोलेशनमा उपचाररत छन् । जिल्ला भित्र कोरोनाका कारण दुई जनाको ज्यान गएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार अहिले सम्म पाँच हजार एक सय ५५ जनाको पिसिआर परीक्षण गरिएको मध्ये चार सय ६२ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्