| मङ्लबार, कार्तिक २४, २०८३

माओवादी केन्द्रका नेता श्रेष्ठद्धारा स्वास्थ्य सामग्री सहयोग

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा नगरपालिका १० छेवेटारको पृथ्वीनारायण सामुदायिक अस्पताल प्रालीलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

जिल्ला बिभिन्न ठाउँमा पुगेर स्वास्थ्य सामग्री प्रदान गरेका उनले १० सेट पिपिई, १० लिटर सेनिटाईजर, तीन सय थान मास्क उक्त अस्पताललाई प्रदान गरेका राजन पाण्डेले जानकारी दिए ।
साथै उनले अस्पतालका लागि थप सहयोग गर्न आफु तयार रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्