| सोमवार, कार्तिक २३, २०८३

फेसबुक विश्वभर ‘डाउन’

 

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकसहित फेसबुक इन्क कम्पनीका उत्पादनहरूमा प्राविधिक समस्या आएको छ। आइतबार साँझ पाँचबजेदेखि  फेसबुक, म्यासेजिङ एप ह्‍वाट्स एप तथा फोटो सेयरिङ प्लेटफर्म इन्स्टाग्राम डाउन हुन् ।

के समस्याले फेसबुक बन्द भएको हो भन्ने खुलेको छैन।

एक महिनाअघि पनि प्राविधिक समस्या आएपछि फेसबुकसहित उसका अन्य उत्पादन घण्टौँसम्म डाउन भएका थिए भने कतिपय प्रयोगकर्ताले यसलाई पूर्णरुपमा प्रयोग गर्न सकेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्