| शनिबार, कार्तिक २८, २०८३

समाज

बजेट लत्याउनु विकासको सपनामा तुषारापात

हाम्रो जस्तो गरिब देश, गरिब देशका गरिब पालिकाहरुलाई विकास निर्माणको काम गर्न सँधै बजेट अपर्याप्त हुने गर्छ । एकै बर्षभित्र सञ्चालन गर्न बजेट अभाव हुँदा सातातिना योजनाका काम पनि बहुबर्षे

गोरखाका तीनवटा पालिकाको मात्र सामाजिक सुरक्षा भत्ता वैँकबाट

गोरखाका तीनवटा पालिकाले मात्र सामाजिक सुरक्षाभत्ता वैँकबाट वितरण गर्ने गरेका छन् । सरकारले सामाजिक सुरक्षाभत्ता वैँकिङ प्रणालीबाट वितरण गर्न अनिबार्य गरेपनि आठवटा पालिकाले अझै वैँकिङ प्रणाली अपनाउन नसकेका हुन् ।

धादिङमा जिउँदै पुरेर मारिएकी महिलाका आफन्तले शव बुझेनन्

एक्स्काभेटर चालकले जिउँदै पुरेर मृत्यु भएकी त्रिपुरासुन्दरी–१ की सरस्वती कुमालका आफन्तले ठेकेदार पक्राउ र क्षतिपूर्ति नदिएसम्म पोस्टमार्टम नगर्ने बताएका छन् । मृतकका परिवारजनले दोषीलाई कर्तव्य ज्यान मुद्दा र उचित क्षतिपूर्तिको

सिटिजन लाइफ इन्स्योरेन्स गोरखा शाखाद्धारा घातक रोगको उपचार खर्च प्रदान

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको गोरखा शाखाले घातक रोग उपचार खर्च प्रदान गरेको छ । मंगलवार कम्पनीले आरुघाट गाउपालिका वडा नंबर ९ को बिजुली चोकमा एक कार्यक्रम गरि उक्त रकम प्रदान

आरुघाट गाउँपालिकाद्धारा किसानलाई पाडा र राँगो बितरण

गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई राँगो बितरण गरेको छ । भैँसी पालन गरी दुध उत्पादनतर्फ किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उन्नत जातको राँगो बितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहालले बताए ।किसानको मागअनुसार

गोरखाका पालिकाले दुई वर्ष सम्म जिससको अनुदान लगेनन्

जिल्ला समन्वय समिति गोरखाले स्थानीय तहलाई दिएको अनुदान अधिकांशले लगेका छैनन् । २०७६ भदौ महिनामा जिल्ला समन्वय समितिले सबै पालिकाका प्रमुख सहितको उपस्थितिमा बैठक बसेर छलफलपछि गाउँपालिकालाई एक करोड १०

द्रुतगतिको इन्टरनेटका लागि गोरखामा टेलिकमद्धारा फाईवर बिछ्याउन सुरु

नेपाल टेलिकमले द्रुतगतिको इन्टरनेट सेवाका लागि गोरखा बजार क्षेत्रमा फाईवर बिछ्याउने प्रक्रिया सुरु गरेको छ ।पहिलो चरणमा गोरखा नगरपालिका ६ ढाँडगाउँमा रहेको टेलिकम कार्यालयदेखि हस्पिटलचोक हुँदै हरमटारी चोकसम्म फाईवर गाड्न

मानव सेवा आश्रमद्धारा आँबुखैरेनी क्षेत्रबाट दुईजना पुरुषको उद्धार

तनहुँको आँबुखैरेनी क्षेत्रबाट आईतवार दुई जना पुरुषको उद्धार गरिएको छ । कष्टकर जीवन बिताउँदै आएका ५८ वर्षीय सन्तोष शाही र ६८ वर्षका पदमबहादुर भण्डारीको मावन सेवा आश्रम पोखराले उद्धार गरेको

बैशाखदेखि बैंकको ब्याजदर बढ्ने

बैंकहरुमा लगानीयोग्य रकम (तरलता) साँघुरिँदै गएको छ। माघ लागेदेखि नै संकलित निक्षेपभन्दा कर्जा प्रवाहको दर बढ्दै गएको छ। नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार माघ २ गतेदेखि फागुन १४ गतेसम्म आउँदा २७ वाणिज्य

छेपेटारमा रु एक करोड छ लाख लागतमा बहुउद्देश्यीय भबन निर्माण

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा एक करोड छ लाख लागतमा बहुउद्देश्यीय भबन निर्माण भएको छ । आईओएम नामक अन्तराष्ट्रिय गैरसकारी संस्थाले निर्माण गरेको उक्त भबनको सोमवार उद्घाटन गरिएको हो