
चेम्बर अफ कमर्स गोरखाले नेपाली कांग्रेस गोरखाको नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सुझकामना ज्ञापन गरेको छ । चेम्बरको कार्यालय शक्तिचोकमा एक कार्यक्रमको आयोजना गरी नव निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना

मदन विश्वकर्मा : गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ बुङकोटमा युवाहरुले पिङ हालेका छन् । नव इन्द्रेणी बुङकोट युवा क्लवको सक्रियतामा दशैँको लागि आईतवार पिङ हालिएको क्लवका सचिव रुपक श्रेष्ठले

चेम्बर अफ कमर्स गोरखाले पुस ५ गतेदेखि १५ गते सम्म कृषि तथा ब्यापार प्रर्वद्धन मेला गर्ने भएको छ । यस अघि दशैँको बेला सस्तो बजार मेला गर्दै आएको चेम्बरले कोभिडका

बिगत दुई बर्षदेखि बन्द रहेको चिनियाँ नाका खुलाइदिन छेकम्पारका बासिन्दाले नेपाल सरकारसँग माग गरेका छन् । चुमनुब्री गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष पासाङफुञ्जो लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डाक्टर

सूर्योदय तमू सांस्कृतिक युथ क्लब अजिरकोट–४, सिम्जुङको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको छ । विजयादशमीको अवसरमा यस अघि जस्तै यस वर्ष पनि सूर्योदय तमू साँस्कृतिक युथ क्लबले खुला नकआउट फुटबल

गोरखा संग्रहालय बिदाको दिन पनि खुल्ने भएको छ । बिजयादशमीको अवसरमा फुलपाती सम्म संग्रहालय खुल्ने छ । निमित्त प्रमुख हरिबहादुर थापाले सुचना जारी गर्दै दर्शकहरुको सुविधालाई ध्यान दिएर बिदाको दिन

यो वर्षको दशैँको सुरुसँगै बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधानले दशैँ मनाउन राजधानीबाट घर हिडेका यात्रुसँग मनपरी भाडा उठाएर ब्रम्हलुट मच्चाउन थालेका छन् । राजधानी काठमाण्डौबाट सिन्धुली हुँदै पूर्वी नेपालको

आज बडादशैं अर्थात नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिंदैछ । देवी भागवत पुराणमा आश्विन शुक्लपक्षका नौ रात्रमा ब्रत बस्ने उल्लेख गरिएको छ । नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा ध्यान केन्दि्रत गर्ने बताएका छन् । उनले अनियमितता, भ्रष्टाचार अन्त्य गर्न कामै गरेर देखाउने बताए । शुक्रबार साँझ

चाडबाड नजिकिएसँगै गोरखा बजारमा भिडभाड सुरु भएको छ । अन्य समयमा भन्दा अहिले मानिसको चाप किराना, फेन्सी, मसला पसल र बित्तिय संस्थामा बढेको छ । शनिवार बन्द हुने पसलहरु दशैँ