
आगलागीबाट क्षति भएको शहिद लखन गाउँपालिका–७ बुंकोट स्वास्थ्यचौकी भवन पुनर्निर्माणका लागि ४० लाख रकम बिनियोजन भएको छ । गण्डकी प्रदेश सरकारको विपद व्यवस्थापन कोषबाट उक्त रकम बिनियोजन भएको हो ।

पालुङटार नगरपालिकामा अवस्थित भवानी बहुमुखी क्याम्पसमा प्रविधीमैत्री पुस्तकालय स्थापना गरिएको छ । करिब दुईलाख ५० हजार अनलाइन र एक हजार ५ सय अफलाइन पुस्तकसहित सो क्याम्पसमा पुस्तकालय स्थापना गरिएको हो

शनिबार मनकामना जादैँ गर्दा दुर्घटना भएको स्कोरपिओ जीपका चालक बिरुद्ध मुद्दा दर्ता भएको छ । पुर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–४ का ४७ बर्षीय वेगबहादुर क्षेत्री बिरुद्ध सवारी ज्यान कसूर

नेपाल समाजवादी पार्टी(नेसपा)को जिल्ला सम्मेलन आयोजक समिति गठन भएको छ । पार्टीको शनिबार बसेको बैठकले यानप्रसाद भट्टको संयोजकत्वमा समिति गठन गरेको हो । पुरानो समिति, नेसपा गोरखा जिल्ला समन्वय समिति

प्रतिक्षा आले: गोरखा नगरपालिकाका बासिन्दाले प्रतिमहिना ३३ लाख भन्दा बढिको नियमित औषधी खाने गरेको पाइएको छ । कुल ५३ हजार ८८५ जनसंख्या रहेको नगरपालिकामा नसर्ने रोगको नियमित औषधी सेवन गर्नेको

जिल्लामा रहेका तालहरुको संरक्षण गर्ने उद्देश्यले सरोकारवाला र जनप्रतिनिधि बीच छलफल तथा अन्तरक्रिया भएको छ । गण्डकी प्रदेश सरकार अन्तरगतको ताल संरक्षण तथा बिकास प्राधिकरणको आयोजनामा आइतवार गोष्ठी सम्पन्न भएको

पत्रकार भीमलाल श्रेष्ठले निर्देशन गरेका मकैको विवाह नामक डकुमेन्ट्री फिल्मले यसबर्षको बेस्ट नेशनल डकुमेन्ट्री फिल्म एवार्ड जितेको छ । आइतबार राजधानी काठमाडौँमा आयोजित पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा सो

लगातार एकघण्टासम्म आएको मुसलधारे असिनापानीले बारपाकको हिमालय माध्यमिक विद्यालयको भवनमा क्षति पुगेको छ । भित्र्याउने बेला भएको अन्नबाली तहसनहस भएको छ । शनिबार साँझ पाँच बजेदेखि छ बजेसम्म मुसलधारे असिनापानीपछि

आउँदो २०८१ सालमा गण्डकी प्रदेश सरकारले तीन चाडपर्व तथा दिवसहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गत चैत नौ गतेको निर्णय अनुसार प्रदेश सरकारले संघीय सरकारमाताहतका कार्यालयहरुमा समेत लागु

शिव उप्रेती : पाँच जनाको शव गोरखा अस्पतालको शवगृहमा पोस्टमार्टम हुदै थियो । मृतकका छरछिमेक शवगृहबाहिर भरिभराउ थिए । सबैको चेहरा जमिनमुखी थियो । केही प्रौढ महिलाहरु मृतकको घर गोरखा