
गोरखामा यसबर्ष ७० किलोमिटर कालोपत्रे सडक थपिएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाभर ६९.७ किलोमिटर कालोपत्रे सडक थप भएको सम्बन्धित कार्यालयहरुले बताएका छन् । सबैभन्दा धेरै सडक गोरखा सडक

बारपाक सुलिकोट ४ झोलुङ्गेका ३३ बर्षीय उत्तरकुमार घले सात बर्षअघि दुबई जाने चक्करमा थिए । तर स्वास्थ्यमा सानोतिनो समस्या देखिएपछि उनलाई त्यो अवसरमा ढोका लाग्यो ।एउटा अवसरमा ढोका लागेलगत्तै उनको

बारपाकको भूकम्प स्मृति पार्कमा भूकम्पमा परि ज्यान गुमाएकाहरुको नामावली राख्न थालिएको छ । हाललाई भूकम्पमा ज्यान गुमाएका गोरखाका ४ सय ९० जनाको नामावली राखिएको संघिय आयोजना कार्यान्वयन एकाइ पोखराले जनाएको

धार्चे गाउँपालिका ३ खोर्लाबेशीमा धमाधम बेलिब्रिज निर्माणको काम भइरहेको छ । ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको बजेटबाट बेलिब्रिज निर्माण भएको हो । आइतबारदेखि सो पुलको कामले

प्रतीक्षा आले :भूउपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नगर्दा गोरखाका पाँच स्थानीय तहका जग्गाहरुको कित्ताकाट रोकिएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ सुरू भएसँगै जग्गाको वर्गीकरण नगरेकागोरखा नगरपालिका, चुमनुब्री, धार्चे, सिरानचोक

केही दिनअघि गोरखा र तिब्बत बीचको दुबै नाका खुले । स्थानीयबासीले बोर्डरपास नवीकरण गरे । तर बीच बाटोमा हाट बजार खडा गरी मुख्य बजारसम्म पुग्न नदिएको स्थानीयबासीले गुनासो गरेका छन्

शिव उप्रेती ।गोरखामा नयाँ सडकको ट्रयाक खन्ने कार्याक्रम शून्य हुदै गएको छ । सडक योजना कार्यालय, पूर्वाधार विकास कार्यालय, स्थानीय पूर्वाधार कार्यालय पोखरा र पालिकाहरुले नयाँ ट्रयाक खन्ने कार्यक्रमलाई न्यूनिकरण

मेलिना बराम ।सिरानचोक गाउँपालिकाले कृषि ढुवानी सेवा सुरु गरेको छ । कृषि ढुवानी सेवाका लागि गाउँपालिकाले गत जेठ अन्तिम सातादेखि कृषि एम्बुलेन्स सञ्चालन गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत ठाकुरप्रसाद अर्यालले

आर्थिक वर्ष २०८१/०८२ मा मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिएका छन् । गत आव १२ हजार ५१२ जना बिदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको

गोरखाको ग्रामीण क्षेत्रमा मनसुन अवधिभर रात्रीकालीन समयमा अति आवश्यक कामबाहेकका समयमा यातायात संचालन सञ्चालनमा रोक लगाइएको छ । समन्वय समितिको आइतबार बसेको बैठकले मनसुनको समयमा आउन सक्ने बाढी पहिरोको कारण