
तुलसीमान श्रेष्ठ स्मृति समाजले साहित्य र संगीतको क्षेत्रमा काम गर्ने श्रष्टाहरुलाई प्रोत्साहित गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । समाजको सातौँ बार्षिक साधारण सभामा बरिष्ठ साहित्यकारहरुले स्वर्गीय तुलसीमान श्रेष्ठले नेपाली

केशव गुरुङ : पछिल्लो समय जिल्ला सदरमुकाम आसपासबाटै मोटरसाइकल चोरी हुने क्रम बढ्न थालेको छ । साउन महिना यता मात्र नौ वटा मोटरसाइकल चोरी भएको भन्दै निवेदन प्राप्त भएको जिल्ला

जेष्ठ नागरिक जिल्ला संघ गोरखाले भूकम्पले क्षति पु¥याएको कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पिडितलाई राहत सहयोग संकलन अभियान सुरु गरेको छ । सोमबार संघले हरमटारीको जिबिसचोकबाट पेट्रोल पम्पसम्म

मानव अधिकार तथा शान्ति समाज गोरखाले लागूऔषध विरुद्धको एकदिवसीय सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । गोरखा नगरपालिका वडा नं ६ स्थित मोर्डन इङ्लिस बोर्डिङ स्कुलमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो

साढे दुई लाख पाएपछि चुपचाप : पैसा बार्गेनिङको लागी मेला महोत्सवको बिरोध गर्ने कपडा तथा फेन्सी व्यवसायी संघ गोरखाले बृहत लोकदोहोरी महोत्सवबाट साढे दुई लाख रकम लिएको खुलासा भएको छ

एस्टोनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । एस्टोनिया पठाइदिन्छु भन्दै पाँच जना व्यक्तिबाट ३४ लाख १३ हजार रकम लिई फरार रहेका गोरखा नगरपालिका–६ पँदेली घर

केशव गुरुङ : किताबमा पढेको ठाउँ हेर्न पाउँदा विद्यार्थी दंग यसबर्षको शैक्षिक भ्रमणको सिजन शुरु भइसकेको छ । बिभिन्न जिल्लाका विद्यालयबाट गोरखा भ्रमणमा आउने क्रम बढ्न थालेको छ । ऐतिहासिक

पछिल्ला दिनहरुमा निरन्तर सुख्खा पहिरो जान थालेपछि गोरखाको एक दुर्गम लोक्पा गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । केहीदिनदेखि निरन्तर सुख्खा पहिरो जाँदा चुमनुब्री गाउँपालिका वडा नं. ६ लोक्पाको हिड्ने

गोरखामा विभिन्न समयमा अदालतबाट कैद र जरिवाना तोकिई फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ । गोरखा नगरपालिका नं. १३ का ४६ वर्षीय शिवबहादुर बि.क. र गण्डकी गाउँपालिका वडा

गोरखामा दीपावलीका अवसरमा खेलिने देउसी–भैलो लगायतका साँस्कृतिक कार्यक्रम राति नौ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो, नाचगान