| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

गोरखा नगरपालिकाका २५ सय बढी किशोरीलाई एच.पि.भि खोप लगाइने

गोरखा नगरपालिकाभित्रका २५ सय ७३ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रण विरुद्धको एच.पि.भि खोप लगाइने भएको छ । नगरभित्रका बिद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत बिद्यार्थीलाई लक्षित

जैविक विविधता रणनीति तथा कार्ययोजना पुनरावलोकन सम्बन्धी जिल्ला स्तरीय छलफल

जैविक विविधता रणनीति तथा कार्ययोजना पुनरावलोकन सम्बन्धी जिल्ला स्तरीय छलफल सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालयको आयोजना, युएनडिपीको प्राविधिक सहयोग र कफसन र स्कलर नेपालको समन्वयमा बिहीबार जिल्ला

बिचार र सिद्धान्त छाडेर व्यक्ति केन्द्रीत हुँदा कांग्रेसमा गुटबन्दी बढ्यो : निधी

नेपाली कांग्रेसका पुर्व केन्द्रीय उपसभापति बिमलेन्द्र निधिले बिचार र सिद्धान्त छाडेर व्यक्ति केन्द्रीत हुदाँ कांग्रेसमा गुटबन्दी बढेको बताएका छन् । बिहीवार गोरखामा आयोजित कृष्णप्रसाद भट्टराई जन्म शताब्दी बर्षको स्मृति समारोहमा

घाइते अवस्थामा भेटिएका बृद्धको मृत्यु

गोरखामा घाइते अवस्थामा भेटिएका एक बृद्धको मृत्यु भएको छ । गोरखा नगरपालिका–६ काँडेझ्याङ्गका ८५ वर्षिय तोप बहादुर पाठकको मृत्यु भएको हो ।उनी बिहीबार बिहान घाइते अवस्थामा बारीको पाटोमा फेला परेका

धार्चे गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्यांकन अंक बढ्यो

उत्तरी गोरखास्थित धार्चे गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्याकंन अंक बढेको छ । विगत दुई बर्षदेखि अंक बढ्दो क्रममा रहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको स्थानीय तहहरुको क्षमता स्वमूल्याकंन

सिद्धगणेश आधारभूत बिद्यालयलाई सोलार

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्लिङस्थित सिद्धगणेश आधारभूत बिद्यालयलाई सोलार बत्ती वितरण गरिएको छ । तेन्जिङ एण्ड डोल्मा हेल्प नेपाल, फ्रान्स र चुम कम्यूनिटी स्कुल प्रोजेक्टको साँझेदारीमा सोलार बत्ती वितरण गरिएको

गोरखा अस्पतालमा रेबिज खोपको अभाव

गोरखा अस्पतालमा रेबिज खोपको अभाव भएको छ । प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रबाट खोप नआएपछि अभाव भएको हो । अस्पतालमा मात्र नभएर समग्र जिल्लामा नै रेबिज खोपको अभाव भएको गोरखा

अन्योलमा बूढीगण्डकी, मोडालिटी अर्थमै अल्झियो

अर्थ मन्त्रालयले मोडालिटी नटुंगाएका कारण १२ सय मेगावाट क्षमता जलाशययुक्त आयोजना अन्योलमा परेको छ । लामो समयदेखि आयोजना निर्माणमा जाने तयारी छ । तर, अर्थले मोडालिटीमा स्वीकृति नदिएपछि अघि बढ्न

यसरी मनाइयो गोरखामा माघे संक्रान्ति

गोरुलाई दुई ग्रेडमा बिभाजन गरियो, ‘ए’ र ‘बि’ । ठुला गोरु ‘ए’ ग्रेडमा परे । मझौला ‘बि’ मा । अनि सुरु भयो गोरु जुधाइ । घम्साघम्सी हेर्न स्थानीयको भीड उस्तै

‘पहाड’ फिल्मको छायाङ्कनका लागि गोरखामा लोकेसन खोज्दै निर्देशक घिमिरे

निर्देशक तुलसी घिमिरेको पटकथा तथा निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पहाड’ को छायाङ्कन गोरखामा हुने भएको छ । छायाकंनको लोकेसन खोज्न घिमिरे गोरखामा छन् । केही दिनदेखि उनी गोरखामै बसेर