| शनिबार, बैशाख ८, २०८१

पेट्राेलियम पदार्थको मूल्य बढ्यो , पेट्रोल र डिजेलमा प्रतिलिटर २ रुपैयाँ बढ्यो

काठमाडौं, १९ चैत– नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो ।

प्रतिलिटर २ रुपैयाँ मूल्य बढाइएसँगै पेट्रोलको मूल्य लिटरको १०५ रुपैयाँ पुगेको छ । यस्तै डिजिलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ ।

निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले पेट्रोल र डिजेलको मूल्य बढाउने निर्णय गरेको हो । बढेको मूल्य सोमवार मध्यराति १२ बजेबाट लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्