| आइतवार, कार्तिक २२, २०८३

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

 बिहीबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको प्रतितोला मूल्य बुधबारकै मूल्यमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९५ हजार ५ सय र तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्