| मङ्लबार, जेष्ठ ११, २०८३

गोरखा नगरपालिकाका ४३ जनाको स्वाब संकलन


गोरखा नगरपालिकामा बुधबार ४३ जनाको स्वाब संकलन गरिएको छ ।

धारापानीमा कोरोना संक्रमण फैलिएपछिको कन्ट्याक ट्रेसिङ तथा नापी कार्यालयका एक कर्मचारीमा संक्रमण देखिएपछिको कन्ट्याक ट्रेसिङको आधारमा ४३ जनाको स्वाब संकलन गरिएको हो । २९ जना पुरुष र १४ जना महिलाको स्वाब संकलन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्