| आइतवार, कार्तिक २२, २०८३

आरुघाटकी एक महिलाको छाउनी अस्पतालमा मृत्यू

गोरखाको आरुघाट गाउँपालिका  कि ६५ वर्षिय महिलाको उपचारको क्रममा छाउनी अस्पताल काठमाण्डौँमा मृत्यू भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा सोमवार ति महिलाको कोरोना संक्रमणको कारण मृत्यू भएको जनाएको छ । उनी दुई महिना देखि बिरामी भएर छाउनीमा उपचाररत रहेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्