| बुधबार, भदौ ३०, २०८३

रसुवा बाढी पीडितलाई जर्मनीकी केट्रिन फ्रान्जको पाँचलाख २७ हजार सहयोग

गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित भएकाहरुलाई जर्मनीकी डाक्टर केट्रिन फ्रान्जले पाँचलाख २७ हजार २७ रुपैँया सहयोग गरेकी छिन् ।

उनले बाढी पीडितहरुको राहत तथा उद्धारका लागि रोटरी क्लव अफ गोरखामार्फत रकम उपलब्ध गराएको क्लवका कमल पोखरेलले जानकारी दिए । उक्त रकम रोटरी क्लव अफ गोरखामार्फत प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गराउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्