| मङ्लबार, असार २२, २०८३

गोरखामा दलाई लामाको जन्मोत्सव मनाइयो

उत्तरी गोरखाको हिमाली गाउँहरुमा दलाई लामाको ९१ ओँ जन्मोत्सव मनाइएको छ ।
चुमनुब्री गाउँपालिकाका वडा नं। १, २, ४, ५, ६ र ७ का विभिन्न गाउँहरुमा लामाको जन्मोत्सव मनाइएको हो ।
सोमबार गाउँलेहरु भेला हुने, दलाई लामाको तस्वीरसहित र्याली गरेर गाउँ परिक्रमा गर्ने, गुम्वामा भेला भएर खादा लगाउने, आशिर्वाद माग्ने गरेर जन्मोत्सव मनाइएको स्थानीयले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्