| बुधबार, असार ९, २०८३

ट्याक्टर दुर्घटनामा एकको मृत्यू

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यू भएको छ । पालुङटार नगरपालिका ९ बिर्दीमा प्रदेश २(०३००१ त २८२७ नंबरको ट्याक्टर दुर्घटनामा स्थानीय जगबहादुर बानियाँको मृत्यू भएको हो ।

मंगलबर दिउसो १ बजे बारी जोतिरहेको ट्याक्टर लडी टाउको च्यापिएर जग्गाधनीसमेत रहेका बानियाँको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्