| शुक्रबार, असार ११, २०८३

नेपाली कांग्रेस गोरखाद्वारा द्वीप प्रज्वलन

नेपाली कांग्रेस गोरखाले संविधान दिवसको अवसरमा र जेन–जीको आन्दोलनमा सहादत पाएकाहरुको स्मृतिमा द्वीप प्रज्वलन गरेको छ ।

कांग्रेसले हरमटारी चोकमा शुक्रबार संविधान दिवसका अवसरमा र शनिबार आन्दोलनमा सहादत पाएकाहरुको १३ औं दिनको पुण्यतिथिमा द्वीप प्रज्वलन गरेको पार्टीका जिल्ला कार्यसमितिका सहसचिव लुमनाथ लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्