| सोमवार, कार्तिक २३, २०८३

आरुघाटको प्रथम शैक्षिक मेला स्थगित

आरुघाट गाउँपालिकामा हुने भनिएको प्रथम शैक्षिक मेला स्थगित गरिएको छ । आउँदो असोज १ र २ गते आयोजना गर्ने तयारी भएको मेला अहिलेको विषम परिवेशका कारण स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।

बिहिबार एक सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले राष्ट्रिय विज्ञान दिवस र शिक्षा दिवसका अवसरमा आयोजना गरिएको शैक्षिक मेला स्थगित गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्