| सोमवार, कार्तिक २३, २०८३

जेसिज गोरखाद्वारा बिरामीलाई फलफुल वितरण

जेसिज गोरखाले प्रदेश अस्पताल गोरखामा उपचारत बिरामीलाई फलफुल वितरण गरेको छ । जारी जेसिज सप्तहाको पाँचौ दिन आज बिरामीलाई फलफुल वितरण कार्यक्रम सम्पन्न गरिएको जेसिज गोरखा अध्यक्ष सुमन गुरुङले बताए।

गोरखा अस्पतालमा उपाचारत करिब ६० जना बिरामीलाई फलफुल वितरण गरिएको उहाँले जानकारी दिए । साथै जिल्लामा रहेका जेसिज संरचनाहरुको पनि सरसफाई गरिएको अध्यक्ष गुरुङले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्