
शान्ति समाजद्वारा स्थापना दिवसमा दीपप्रज्वलन
मानवअधिकार तथाशान्ति समाजगोरखाले २९ औं स्थापनादिवस मनाएको छ ।सोमबार जिल्ला प्रशासन कार्यालयको चोकमा दीपप्रज्वलन गरेर स्थापना दिवस मनाइएको हो ।
जिल्ला शाखाका अध्यक्ष शरदबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहनबहादुर थापा, शान्ति समाज गोरखाका संस्थापक अध्यक्ष स्थानेश्वर दुवाडीले शुभकामना मन्तव्य ब्यक्त गरेकाथिए ।
कार्यक्रममा शान्ति समाजका केन्द्रीय समितिका पूर्व सचिव, गोरखा शाखाका पूर्वअध्यक्षहरु अध्यक्षयदु अधिकारी, गोमा दवाडी, रुसबाबु जोशीलगायत सहभागीथिए ।




