| मङ्लबार, कार्तिक २४, २०८३

अजीरकोट गाउँपालिकाले सोमबार सेवा बन्द गर्ने

गोरखाको अजिरकोट गाउँपालिकाले सोमबार सेवा बन्द गर्ने भएको छ । गाउँ कार्यपालिकाको १६ औं गाउँसभा तथा हिउँदे अधिवेशन हुने भएकाले गाउँपालिका कार्यालय तथा वडा कार्यालयबाट हुने सबै सेवा एकदिनका लागि बन्द गर्ने भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत रचना बुढाथोकीद्वारा जारी सार्वजनिक सूचनामा कार्यालय बन्द रहँदा पुग्न जाने असुविधाप्रति क्षमा याचना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्