| सोमवार, कार्तिक २३, २०८३

बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

पन्ध्र बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिपक्राउ परेका छन् । पक्राउ पर्नेमापर्सा जिल्ला जिराभवानीगाउँपालिका–५ का मुकेश पासवान रहेको प्रहरीले जनाएको छ ।

उनले कोठाभित्र पसेर सुतिरहेको अवस्थाकीबालिकालाई बलजफ्ती समातीबोल्न कराउननदिई मुखथुनेर बलात्कार गरेको पीडितका आफन्तले दिएको जायरीमाउल्लेख भएको जिल्लाप्रहरी कार्यालयले जनाएको छ ।

गतबुधवार पक्राउ परेकापासवान बिरुद्ध जवरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धानभइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्