यस वर्ष अत्यधिक वर्षा,सतर्कता अपनाउन आग्रह
नेपालमा एक हप्तापछि कोशी प्रदेशबाट मनसुन भित्रिने विभागको भनाई छ । कोशीबाट भित्रिने मनसुन विकसित हुँदै सुदूरपश्चिम प्रदेशसम्म पुग्दा दुईहप्ता लाग्नेछ।
यस वर्ष अत्यधिक वर्षा हुने पूर्वानुमान रहेकाले सोहीअनुसारका योजना बनाई तयारीमा जुट्न तथा आपत्कालीन पूर्वतयारी गर्ने भन्ने बारेमा समयमै ध्यान दिनुपर्नेमा जोड दिइएको छ।
यस वर्ष अत्यधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ। अत्यधिक वर्षा हुने भएकोले सतर्कता अपनाइराख्न आग्रह गरिएको छ।