| सोमवार, कार्तिक २३, २०८३

भिरबाट लडेर एक वृद्धको मृत्यु

दरौदी : गोरखाका लडेर एक जनाको मृत्यु भएको छ । बारपाक सुलिकोट गाँउपालिका वडा नं. ७ का ८५ वर्षीय अमर बहादुर गुरुङको भिरबाट लडेर मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ ।

घाइते हुनु भएका गुरुङलाई उपचारका लागी चितवन मेडिकल कलेज भरतपुर लागिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्