| आइतवार, कार्तिक २२, २०८३

कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

साताको दोस्रो दिन सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारका लागि सुनको मूल्य एक लाख १७ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख १७ हजार २५० र र चाँदीको मूल्य एक हजार ४ सय ५५ रुपैयाँ कायम भएको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा एक हजार ३ सय रुपैयाँले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्