
गोरखाका विभिन्न ठाउँमा आज दिनभर विजुली नआउने
गोरखाका विभिन्न स्थानमा आज दिनभरी विजुली नआउने भएको छ ।
नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका अनुसार पालुङटार स÷स बाट सप्लाई भएको ११ के.भि. विद्युत लाईन मुनि तथा लाइन आसपामामा परेका रुख तथा विरुवा काटुनुपर्ने भएको विद्युती आपुर्ती बन्द गरिएको जनाएको छ ।
विहान नौ बजे देखि बेलुका पाँच बजे सम्म विजुली नआउने केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
गोरखा वितरण केन्द्रद्धारा जारी सूचना ।





